Fast Nepal News

भारत बायोटेक कोरोना भ्याक्सिनको पहिलो चरणको ट्रायल सफल

banner single news

काठमाडौं, पुस २ – भारत बायोटेकको स्वदेशी कोरोना भ्याक्सिन कोभ्याक्सिनले पहिलो चरणको क्लीनिकल ट्रायलमा उत्कृष्ट नतिजा निकालेको छ ।

ट्रायलमा उत्कृष्ट इम्यून रेस्पोन्स पाइएको बताइएको छ । ट्रायलमा यो भ्याक्सिनले भ्यालेन्टियरमाथि कुनै साइड इफेक्ट नगरेको बताइएको छ ।

Inside Article Ads

पहिलो चरणको ट्रायलको नतिजाबाट यो भ्याक्सिनले सबै उमेर समूहमा राम्रो परिणाम ल्याएको बताइएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.