Fast Nepal News

थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि, २५०३ जना निको भए

banner single news

काठमार्डौ, कात्तिक २९ – पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा २०८२९९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २५०३ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म १७०६३२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

Inside Article Ads

हाल १०५७ जना क्वारेन्टिनमा रहेका छन् भने ३६४५२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.