
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन् ।
छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी भएका हुन् ।
छठ पर्वमा खरना पूजालाई विशेष महत्त्वका साथ लिने गरिन्छ । यस विधिमा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पूजा आराधनापछि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ
Visited 1 times, 1 visit(s) today
