Fast Nepal News

थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ३५३७ निको भए

banner single news

काठमाडौं, कात्तिक २८ – शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ।

Inside Article Ads

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.