काठमाडौँ, कार्तिक २२ – गत २४ घण्टामा थपिएका दुई हजार ७५३ जना नयाँ सङ्क्रमितसँगै कूल १ लाख ९१ हजार ६३६ जनामा सङक्रमण पुष्टि भइसकेको छ।
यसरी सङ्क्रमित हुनेमा काठमाडौंका एक हजार २९४, ललितपुरका १४१ र भक्तपुरका ७७ जना छन्।
Visited 3 times, 1 visit(s) today