Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए १ हजार ५१२ जना कोरोना सङ्क्रमित

banner single news

काठमाडौँ, कार्तिक २२ – गत २४ घण्टामा थपिएका दुई हजार ७५३ जना नयाँ सङ्क्रमितसँगै कूल १ लाख ९१ हजार ६३६ जनामा सङक्रमण पुष्टि भइसकेको छ।

यसरी सङ्क्रमित हुनेमा काठमाडौंका एक हजार २९४, ललितपुरका १४१ र भक्तपुरका ७७ जना छन्।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.