Fast Nepal News

नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १०५२ पुग्यो

banner single news

काठमाडौं, कात्तिक २० – नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.