Fast Nepal News

कोरोनाका कारण पत्रकार विष्णु चौलागाईंको निधन

banner single news

काठमाडौं, कार्तिक १४ – कोरोना भाइरस संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। ५१ वर्षीय चौलागाईंको आज विहान मृत्यु भएको हो ।

असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईं स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजधानीस्थित ओम अस्पताल भर्ना भएका थिए । चौलागाईं काभ्रेमा रहेर लामो समयदेखि कलम चलाउँदै आएका थिए ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.