Fast Nepal News

कोरोनाबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

banner single news

काठमाडौं, असोज २१ – पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।

देशभर ३ हजार ४ सय ३९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १५ जनाको मृत्यु भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.