Fast Nepal News

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, मृतक संख्या ५ सय २८ पुग्यो

banner single news

काठमाडौं, १७ आश्विन – पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ।

यस्तै देशभर २१ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा २ हजार ४४ जना कोरोना मुक्त भएका छन्।

Inside Article Ads

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०३ रहेको छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.