Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित

banner single news

काठमाडौं, असोज १० –पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

Inside Article Ads

उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.