Fast Nepal News

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

banner single news

काठमाडौं, असोज ७ – पछिल्लो २४ घण्टायता नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंमा ६८ वर्षीया महिला र १६ वर्षीय एक पुरुष रहेका छन्। त्यसैगरी झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.