
१० मंसिर, काठमाडौँ प्रतिनिधिसभा सदस्यमा २०७४ सालमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव यस पटकको निर्वाचनमा पराजित हुनुभएको छ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका जसपाका नेता दीपक कार्की मात्रिका प्रसाद यादवलाई पराजित गर्नुभएको हो। प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले २७,४३१ मत ल्याएर निर्वाचित हुँदा मात्रिका यादवले २१,४८३ मत प्राप्त गरेर पराजित हुनुभएको हो।
Visited 55 times, 1 visit(s) today
