Fast Nepal News

धनुषा क्षेत्र नंम्बर १ बाट नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव पराजित

banner single news
 १० मंसिर, काठमाडौँ प्रतिनिधिसभा सदस्यमा २०७४ सालमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव यस पटकको निर्वाचनमा पराजित हुनुभएको छ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका जसपाका नेता दीपक कार्की मात्रिका प्रसाद यादवलाई पराजित गर्नुभएको हो। प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले २७,४३१ मत ल्याएर निर्वाचित हुँदा मात्रिका यादवले २१,४८३ मत प्राप्त गरेर पराजित हुनुभएको हो।
Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.