
१० मंसिर,काठमाडौँ राप्रपाका नेता दीपक बोहोरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गर्दै उहाँ रुपन्देही क्षेत्र नंम्बर ३ बाट निर्वाचित हुनुभएको हो।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित दिपक बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यसैगरी नेपाली कांगेसका नेता बालकृष्ण खाणले ३४ हजार ३६ मत प्राप्त गरी निर्वाचनमा पराजित हुनुभएको हो।बोहरा खाणभन्दा २६ सय ४२ बढी मत प्राप्त गरेर निर्वाचनमा विजयी हुनुभएको हो।
Visited 15 times, 1 visit(s) today
