Fast Nepal News

निषेधको राजनीति सुरु गरियो : पूर्वराजा ज्ञानेन्द्र

banner single news

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’

प्रजातन्त्र भनेको अद्यावधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र होइन भन्दै उनले यो सामाजिक जीवन पद्धति पनि भएको र नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रका प्राण रहने बताएका छन् ।’साभार – नागरिक न्युज

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.