Fast Nepal News

राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा थप तीनवटा अध्यादेश जारी

banner single news


काठमाडौ । वैशाख १९

राष्ट्रपति रामचन्द्र पाैडेलले थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज जारी भएको छ।

Inside Article Ads
Visited 4 times, 4 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.