Fast Nepal News

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

banner single news

काठमाडौं
श्रावण ३०
बुधबार वसेकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको टिआरसी विधेयक प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा आउनेछ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।

Inside Article Ads

प्रतिनिधिसभाको अर्काे बैठक आगामी भदौ ६ गते बिहीबार १ बजे बस्नेछ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.