Fast Nepal News

राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिने कांग्रेसको निर्णय

आइतबार पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिने कांग्रेसको निर्णय गरेको बताउनुभयो।

banner single news

१५ पुष,काठमाडौँ —माघ ११ गते हुनगईरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारको टुंगो लगाउन बसेको बैठकले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिएर उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिने कांग्रेसको निर्णय गरेको बताउनुभएको हो।

Inside Article Ads
Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.