Fast Nepal News

रास्वपाले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने

banner single news

३ चैत,काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने गरेको छ ।

उपराष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी भएर मतदान गर्नुअघि उपराष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने भन्ने विषयमा छलफलमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने झालाई मत दिने निष्कर्षमा पुगेको हो।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.