Fast Nepal News
Banner Below header

बुद्धको देशमा बुद्धको बिचल्ली !

भाष्कर श्रेष्ठ (विश्लेषक )

banner single news

२५६५ औं बुद्ध जयन्ती, सुनसान स्वयम्भुनाथ र झलमल्ल छाँया सेन्टर !



आउनुहोस् एकछिन बकबास गरौं !
यदि कसैले/ कुनै देश समुहले कुनै तरिका मार्फत बुद्धलाई खरिद गर्न/आफ्नो बनाउन मिल्थ्यो भने उसले बुद्धको निम्ति कति मूल्य तिर्न राजी हुन्थ्यो होला ? अरबौ डलर? खरबौ डलर?….अनुमान गर्न कठिन छ! आफै सोच्नुहोस् , आफै बुझ्नुहोस्

Inside Article Ads

आधुनिक बिज्ञानका पिता, महान भौतिकशास्त्री अल्वर्ट आइन्टाइन भन्छन् ,
`जतिजति बिज्ञान विकसित र व्यवहारिक हुँदै जानेछन् , उतिउती गौतम बुद्ध प्रामाणिक हुनेछन् ! गौतम बुद्ध मानवजातीको भविष्य हुन् !´
ओशो भन्छन् , `मानवजातीको इतिहासमा गौतम बुद्धजस्तो गरिमापूर्ण, महिमापूर्ण,ओजपूर्ण अर्को कुनै नाम छैन! गौतम बुद्ध अलौकिक, अतुलनीय हिमालय पर्वत श्रृङखला हुन् !´
निस्संदेह गौतम बुद्ध मानवजातीको इतिहासकै सर्वाधिक अमुल्य निधि हुन् ! तर हाम्रो अवस्था `माल पाएर चाल नपाए´ जस्तो छ! त्यसैले त यहाँ भिल्लको देशमा मणि मिल्किए जसरी मिल्किएका छन् बुद्ध !

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.