Fast Nepal News

बंगलादेशसँग सापटी मागे प्रधानमन्त्री ओलीले युरिया मल

प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागियाे ।

banner single news

काठमाडौं । नेपालले खरिद गरेको मल ल्याउन ठेकेदार कम्पनीहरुले ढिलाई गरिरहेका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेका कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए ।
प्रधानमन्त्री केपी शर्माओलीले वंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागेका छन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री हसिनालाई फोन गरी धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।। साथै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धको बारेमा पनि कुराकानी गरेका छन् ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.