
भाद्र १०,तिनपिप्ले लमजुङ्ग।
लमजुङ्ग समाज पोर्चुगल मार्फत प्राप्त मुटु रोगी दिपक नेपालीको उपचारका लागि रु.२५००० रा.न पा.०५ का वडा अध्यक्ष नन्द ब.कुमाल र समाजसेवि एबम ब्यबसासायी दिनेश पान्डेबाट उहाको आमालाई हस्तानतरण गरेको कुरा लमजुङ्ग समाज पोर्चुगलका सद्स्य सुधिर भट्टले बताउनु भयो।साथै लमजुङ्ग समाज पोर्चुगल सधै यस्ता काममा प्रतिब्ध भएर लाग्ने पनि बताउनु भयो।
Visited 21 times, 1 visit(s) today
