Fast Nepal News

फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण भयो : कुलमान घिसिङ

banner single news

काठमाडौं, भदौ १० – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा फेक अकाउन्ट खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

समाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु,’

Inside Article Ads

मंगलाबार उनको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा गलत सूचना भाइरल भएको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.