Fast Nepal News

काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौँ, भदौ ७ – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित फेला परेको जानकारी गराएको हो ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.