Fast Nepal News

महिलाहरूले मनाए ऋषिपञ्चमी

banner single news

७ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन छ । सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटी भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाउने चलन रहदै अाएकाे छ ।

पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.