Fast Nepal News

नार्गजुन नगरपालिकाको नवौं बार्षिक नीति तथा बजेट कार्यक्रम सम्पन्न

banner single news

काठमाण्डौं, नार्गजुन नगरपालिकाको आ.व २०८१/०८२ को भएको छ । नगर प्रमुख मोहन बाहादुर बस्तेतको सभाध्यक्ष र संघियमामिला तथा सामन्य प्रसासन मन्त्री माननीय श्री भनुभक्त जोशी ज्यूको बिशिष्ट आथित्यमा भएको कार्यक्रममा नार्गजुन नगरपालिकाले आ.व. का लागि दुई अर्ब बाउन्न करोड पचास लाख रुपयाँको बाजेट प्रस्तुत गरिएको छ ।


पुर्वमन्त्री देखि संघिय संसद र स्थानिय राजनितिक दल, बुद्धिजीवीहरु समेत सहभागि भएको यस कार्यक्रममा बिभिन्न राजनितीक दलहरुले नीति तथा कार्यक्रममा असन्तुष्टि समेत जनाएका थिए । सम्पुर्ण आरोप र असन्तुष्टिलाई स्पष्ट पार्दै नगर प्रमुख बस्नेतले सम्पुर्ण राजनितिक दल र जनप्रतिनिधीको सर्मथन बिना कुनै पनि काम नगरिएको र गलत काम गरेको प्रमाण ल्याएमा सजायको भागीदार हुने कुरा समेत स्पष्ट पारेका थिए । अहिलेका युवा र नयाँ राजनितिक सोच लिएर आएका दललाई समेत समेटेर अघि बढ्नेमा दुई मत नरहेका नगर प्रमुख मोहन बाहादुर बस्नेतले स्पष्ट पारेका छन् ।

 

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.