Fast Nepal News

मल दिने समझदारीबाट पछि हट्यो बंगलादेश

अव पैँचोमा नदिने बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,

banner single news

१६ कात्तिक, भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले अनलाइखबरलाई बतायो ।
काठमाडौं । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीहरुले बताएका छन् ।

‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।

जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।

Inside Article Ads

मल ल्याउने प्रक्रियामै बित्यो समय

धान भित्र्याएपछि अहिले तराईका धेरैजसो स्थानमा गहुँ छर्ने काम लगभग सकिएको छ । अबको दुई सातापछि गहुँमा युरिया छर्नु पर्छ । किसानले मल पाउनु त परको कुरा सरकार अझै मल ल्याउने प्रक्रियामै रुमल्लिएको छ ।‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।
नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.