Fast Nepal News

संविधान दिवसमा ५९४ जनालाई मानपदवी, अलंकार र पदक (नामावलीसहित)

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन (नामावलीसहित)

banner single news

असोज, काठमाडौं । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने भएकाे छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको हाे ।
हेराै नामावली सहित

Inside Article Ads

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.