Fast Nepal News

सेयर कारोबार मापक नेप्से परिसुचक ७०.१८ अंकले वृद्दि

banner single news

सेयर कारोबार मापक नेप्से परिसुचक ७०.१८ अंकले बढेको छ ।

कुल ३.१३ प्रतिशत विन्दुले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो ।

कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २३४ कम्पनीको मूल्य बढ्यो भने ८ वटा कम्पनीको मूल्य घटेको छ।

Inside Article Ads

म्युचुअल फन्डबाहेक सबै उपसमूहको बढेको छ । जिवन बिमा ३१८.८५, होटल तथा पर्यटन २०१.९६ अंकले बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभपलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.