Fast Nepal News

९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जिते

banner single news

काठमाण्डाै, जेठ ६ – वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जित्नु भएको छ ।

९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताउनु भएको छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.