काठमाण्डाै, जेठ ६ – वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जित्नु भएको छ । ९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताउनु भएको छ । Visited 10 times, 1 visit(s) today News Nepal HD फिचर