Fast Nepal News

राप्रप्राका मन्त्रीहरुद्वारा पदबाट राजीनामा

मुलुक सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणा

banner single news

१३ फागुन, काठमाडौं-राजनीतिक समीकरण फेरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ।मुलुक सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको धारणा व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको हो।

Inside Article Ads

राप्रप्राका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री पदबाट राजीनामा दिएका छन्। त्यस्तै राप्रपाबाट कानुन तथा संसदीय मामिला, ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री विक्रम पाण्डे ऊर्जाराज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री सामु शनिबार राजीनामा दिएका हुन्।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.