Fast Nepal News

प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त

banner single news

२७ माघ , काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुने बताएकी छिन्। उनले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुने बताएकी हुन्।

स्थानीय तहबाट बढीभन्दा बढी सेवा पुर्याउनु राम्रो भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘सिप परीक्षण गर्ने कार्यलाई अघि बढाउन जरुरी छ। सुशासनको व्यवस्था मिलाउन र आम नागरिकमा राज्य उपस्थित छ भन्ने दिलाउन सेवा प्रवाह चुस्त दुरुस्त बनाउनुपर्छ। बढीभन्दा बढी सेवा स्थानीय तहबाट पुर्याउनु राम्रो हुन्छ। प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुन्छ।’

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.