
१९ पुष, काठमाडौँ -गत साता अघि महान फुटबलर पेलेको क्यान्सरका कारण निधन भएको थियो।गत साता अघि निधन भएको पेलेको आज अन्त्येष्टि गरिँदैछ।
बाज्रिलको महान फुटबलर पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए।आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका उनले१२८१ गोल गरेका छन्।पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।
Visited 19 times, 1 visit(s) today
