१३ पुष, काठमाडौँ -सत्ता गठबन्धन विघटन भएर नयाँ गठबन्धनको सरकार निर्माणमा नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा रहेका छन्। सत्ता गठबन्धन बन्दा सत्ता गठबन्धनभन्दा बाहिर रहेको एकिकृत समाजवादीलाई सत्ता गठबन्धनको नेताहरुले सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मंगलबार राति एसका अध्यक्ष माधव नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको स्रोतले जनाएको छ। एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्।