
११ पुष, काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथ लिँदै छन्।
प्रधानमन्त्री प्रचण्ड सहित ७ दलीय गठबन्धनका ३ नेताहरुले उप-प्रधानमन्त्री पदमा शपथ लिँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ,नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले आज उपप्रधानमन्त्रीको शपथ लिने भएको हो।
Visited 21 times, 1 visit(s) today
