Fast Nepal News

१६६ सांसदको समर्थन सहित प्रधानमन्त्री पद दाबी गर्ने प्रचण्डको तयारी

banner single news
धना परियार /न्युज नेपाल एचडी संवाददाता
१० पुष, काठमाडौँ- बालकोट स्थिति बसेको बैठकमा नँया गठबन्धन सहितको सरकार निर्माण गर्ने सहमत भएको छ। सरकार गठनमा दाबी पेस गर्न राष्ट्रपति निवास जाने तयारी भएको छ।
नेकपा एमाले अध्यक्ष केपी वलिको निवास बालकोटमा आईतबार बसेको बैठकले माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको बताइएको छ।
एमाले सहित ६ राजनीतिक दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन। प्रचण्डलाई एमालेका ७८ माओवादी बाट ३२ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० राप्रपा बाट १४ जसपा बाट १२ गरि अन्य साना दलको समेत समर्थ जुटेको बताइएको छ।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.