Fast Nepal News

सत्ता गठबन्धनको सरकार बनाउने तयारीमा छौँ नेताहरुमा अंहकार भए गठबन्धनमा जे पनि समस्या निम्तिन सक्छ -माधव नेपाल

banner single news
४ पुष, काठमाडौँ -नेकपा एकिकृत समाजवादीको अध्यक्ष माधव नेपालले अहिले कुनै राजनीतिक दलसँग बहुमत नरहेको बताउनुभएको छ। कुनैपनि दलसँग बहुमत नरहेकोले संविधानको अक्षरश पालना गर्दै दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार बन्नुपर्ने संवैधानिक प्रावधान रहेको उहाँको भनाई छ।
संविधानको पालना गर्दै हाल गठबन्धनमा रहेको दलको नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको धारणा छ।तर सत्ता गठबन्धनको नेताहरुमा अंहकार भए आफूले राजनीतिक सहकार्यमा जस्तोसुकै परिस्थितिको सामना गर्ने पनि उहाँले बताउनुभएको छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.