Fast Nepal News

संसदीय दलको उम्मेदवारी दरखास्तको लागि ५१ हजार तिर्नुपर्ने

banner single news

४ पुष, काठमाडौँ-कांग्रेसमा संसदीय दलको निर्वाचन यही पुष ६ गते बुधबार हुने भएको छ। कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाएका छन् ।

संशोधित कार्यतालिका अनुसार संसदीय दलको उम्मेदवारी दिन चाहने नेताहरुले ५१,००० रूपमा शुल्क भुक्तानी गरी उम्मेदवारीका लागि दरखास्त दिनुपर्ने भएको छ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.