Fast Nepal News

प्रधानमन्त्रीमा दाबी गरेको नै छैन:-पुष्पकमल दाहाल

banner single news

४ पुष, काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अहिले प्रधानमन्त्रीमा दाबी नगरेको बताउनुभएको छ। गठबन्धनको दलहरुबिच प्रधानमन्त्रीको लागि आपसी छलफल र गृहकार्य भइरहेको समेत उहाँको भनाई छ।

देशको नेतृत्व गर्ने अवसर प्राप्त गरे अवसरको सदुपयोग गर्दै देशको नेतृत्व गर्नेसमेत उहाँले बताउनुभयो।तर अहिलेसम्म आफूले प्रधानमन्त्रीमा दाबी नगरेको हुनाले केही भमपूर्ण समाचारको पछि नलाग्न समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ।

Inside Article Ads
Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.