Fast Nepal News

अध्यादेश प्रमाणीकरण हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ:-रञ्जिता श्रेष्ठ

banner single news
२६ मंसिर, काठमाडौँ -नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीसँग जेलमा भेट्नुभएको छ। टीकापुर घटना प्रकरणमा दोषी ठहर हुनुभएको चौधरीलाई जेलमुक्त गर्न सरकारले अध्यादेश ल्याउने भनेपछि रञ्जिता श्रेष्ठले आज रेशम चौधरीलाई भेटवार्ता गर्नुभएको हो।
सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण हुने र रेशम चौधरी छिटो भन्दा छिटो जेलमुक्त हुने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो अमूल्य धारणा व्यक्त गर्नुभएको छ। सरकारले ल्याउन लागेको अध्यादेश संसदबाट पारित हुन्छ कि हुँदैन भन्ने विषय सबैको सार्वजनिक सरोकार र चासोको विषय बनेको छ।
Inside Article Ads
Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.