
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्सका लागि र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि आवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ।
आज न्युजिल्यान्ड र माल्दिभ्सका लागि राष्ट्रपतिले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Visited 7 times, 1 visit(s) today
