Fast Nepal News

आज नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

आज आइतबार साँझ ५ बजे नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

banner single news
६ कार्तिक, काठमाडौँ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएको छ। विभिन्न दलहरु घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारमा व्यस्त छन्। यसैका बिच आज नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ।
कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको बताउनुभयो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक भएको छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.