Fast Nepal News

पार्टीको विपक्षमा बोलेको कारण एमालेको चर्चित नेता भुसाल र रावललाई टिकट नदिएको हो-केपी शर्मा ओली

banner single news
 ५ कार्तिक, काठमाडौँ -नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र टिकट नपाएर असन्तुष्ट भएका व्यक्तिहरूको भनाईलाई इंगित गर्दै टिकट पार्टीले किन नदिएको हो भन्ने विषयमा आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ।
ललितपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेको पक्षमा नबोल्ने र पार्टीको आन्दोलनको हितमा नबोल्ने नेताहरूले टिकट नपाउनु स्वाभाविक रहेको उहाँले बताउनुभयो।
Seen by Prakash Kapali at 4:48 AM
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.