
५ कार्तिक, काठमाडौँ -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन निर्वाचनको लागि चुनावी तालमेल नभएको बताउनुभएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्न बनेको गठबन्धनले निर्वाचनमा चुनावी तालमेलसँगै परिवर्तन र संयन्त्र बचाउने संयन्त्र रहेको पनि उहाँले बताउनुभयो।
Visited 7 times, 1 visit(s) today
