Fast Nepal News

माटाका भाडाकुँडा बनाउन भक्तपुरका प्रजापति समुदायलाई भ्याइनभ्याइ

banner single news

 

कार्तिक ४, काठमाडौँ -नेपालीहरुको महान चाड तिहार नजिकिँदै गएको छ। तिहार नजिकिँदै गर्दा माटोको भाँडाकुँडाले बजार तातेको छ। माटोको भाँडाकुँडा बनाउने भक्तपुरका स्थानीय वासिन्दाहरुको फुर्सद भने छैन।

भक्तपुरको तालाक्वकोमा वासिन्दाहरु गपचा (लक्ष्मी पूजामा पानी राख्ने भाँडो) मिलाउँदै महिला यतिबेला तालाक्वका कुमालेहरू गपचा, पतुचा, धुपौरा, पाला र सुकुना लगायतका तिहार पर्वको सामग्री बनाउनेका कार्यमा व्यस्त रहेका छन्।

Inside Article Ads

लक्ष्मी पुजाको लागि आवश्यक पर्ने पतुचा,धुपौरा,पाला, सुकुना लक्ष्मीपूजाको लागि आवश्यक पर्ने भएकोले हिन्दू धर्मावलम्बीहरुले पूजाका लागि आवश्यक सामग्री चाहिने भएको हुनाले बजारमा माटोबाट निर्मित साम्रगी किन्नेको संख्या ह्वात्तै बढेको छ। यसैगरी माटोका भाँडा बनाउने भक्तपुरका प्रजापति समुदाय माटोबाट निर्मित भाँडा बनाउने काममा व्यस्त रहेका छन्।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.