
काठमाडौँ क्षेत्र नंम्बर ६ बाट हाम्राे नेपाली पार्टीबाट मुकुन्द सिलवालकाे उम्मेदवारी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनमा काठमाडौँ क्षेत्र नंम्बर ६ बाट हाम्राे नेपाली पार्टीकाे लाैराे चुनाब चिन्ह लिएर मुकुन्द सिलवालकाे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ।
युवाकाे प्रतिनिधित्व गर्ने संकल्प लिएर समाजमा स्वतन्त्रता ,समानता, न्याय प्रदान गर्ने उद्देश्यले आफूले काठमाडौंँ क्षेत्र नंम्वर ६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घाेषणा गरेकोे उहाँको धारणा छ।
आसन्न प्रदेशसभा र प्रतिनिधिसभाकाे निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा आफ्नोे अमूल्य मतको कदर गर्न उहाँले आफ्नो क्षेत्रका मतदाताहरुलाई आग्रह समेत गर्नुभएको छ।
