Fast Nepal News

एमाले निकट राईनास नगरकमिटीद्वारा महान चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

banner single news

नेपालीहरुको महान चाड विजयादशमी, शुभदिपावली, नेपाल संवत् ११४३ र छठ पर्व, ल्होसार,ईद लगायतका सम्पूर्ण चाडपर्व २०७९ को पावन अबसरमा नेकपा एमाले राईनास नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

आजको शुभकामना आदानप्रदान कार्यक्रम नेपालीहरुको चाडपर्व लक्षित गर्दै राईनास नगरकमिटीले नेकपा एमाले लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारी र विशेष अतिथि संविधानसभा सदस्य जमीन्द्रमान घलेको र प्रदेश सभा सदस्य धनञ्जय दवाडीको आतिथ्यमा सम्पन्न भएको छ ‌।

Inside Article Ads

यसैगरी नेपालीहरुको महान चाड विजयादशमी, शुभदिपावली, नेपाल संवत्,छठपर्व, ल्होसार,ईद लगायत वि.सं २०७९ को पावन अवसरमा नेकपा एमाले राइनास कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको विषयमा नेकपा एमाले राइनास नगर कमिटीको सदस्य हरि कडेलले न्युज नेपाल एचडीका संवाददातालाई जानकारी दिनुभयो।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.