
काठमाडौं पौष २१ । भर्च्युअल कवि गोष्ठी संम्पन भएको छ। कार्यक्रम संस्थाकी अध्यक्ष प्रा गंगा लिगलकेा अध्यक्षतामा भएकेा थियेा ! कार्यक्रमका प्रमुख अतीथि डा दामोदर पुडासैनी ‘ किशोर ‘हुनुहुन्थ्यो भने कार्यक्रममा कविहरु लक्ष्मि प्रसाद मिश्र , टेक बहादुर लौडारी , हरी प्रसाद घिमिरे, बिर बहादुर लोहनी, दुर्गा प्रसाद सिग्देल, ललिता खरेल, पार्वति पुडासैनी, रीता खत्री, टेक बहादुर लौडारी, सुधा बास्कोटा, रीता खतिवडा, द्वारिका कुँइकेल ,चन्द्रा न्यौपाने, पवनकुमार बुढाथोकी , सीता पाण्डे,गङ्गा लिगल, दुर्गा प्रसाद भमरकोटे, तथा प्रमुख अतीथि डा दामोदर पुडासैनी समेतले आ आफ्ना रचना बाचन गर्नु भएकेा थियेा! कार्यक्रममा उपस्थित अतीथिहरुलाई संस्थाका सदस्य टेक बहादुर लौडारीले स्वागत भाषण गर्नु भएकेा थियेा भने बिर बहादुर लोहनीले स्वागत गान प्रस्तुत गर्नु भएकेा थियो ! सो कार्यक्रममा प्रमुख अतीथि डा पुडासैनीले आफ्नो मन्तब्यमा सबैका रचनाहरु स्तरिय हुनुका साथै साहित्यकारहरुले बाहिरका मुलुकबाट पनि आवस्यक कुरो सिक्ने नेपाली संस्कार र संस्कृतिलाई बाहिर चिनाउने काम गर्नुपर्छ भन्नुभयेा ! साहित्यमा मानिस र मानिसबिच हुने असमानता घटाउने , मानवका हित तथा कल्याण हुने खालका रचनाहरू सृजना गर्नु पर्दछ ! अहिलेको बिज्ञान प्रविधी, ग्लोबल भिलेजको अवधारणालाई कुन रुपले हेर्ने , मानव हित हुने खालका परिवर्तनहरुलाई सकारात्मक भावनाले हेर्ने खालका रचनाहरु आउनुपर्ने कुरा बाताउनु भयो ! बिश्वमा बिभिन्न ठाउमा बसोवास गर्नेहरु बिच भाइचाराको सम्बन्ध हुनुपर्ने कुरा बताउनु भयो ! उक्त कार्यक्रममा उपस्थिति सबैमा धन्यबाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष प्रा गंगा लिगलले कार्यक्रमको समापन गर्नु भएकेा थियेा भने कार्यक्रम संचालन तथा संयोजन पवनकुमार बुढाथेाकीले गर्नु भएकेा थियेा !