Fast Nepal News

आजको मौसम ःयी स्थानमा भारी वर्षाको सम्भावना

banner single news

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।
त्यस्तै महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।
साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।
शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ।
राति कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.